मित्रसेनको पूरा नाम थर जोड्दा कुल इतिहास एउटा सिपाही परिवारसित जोडिन्छ र जोडिन्छ एउटा अनन्त इतिहास नेपाल र नेपालीको, जो विदेश गएर परायाभूमिमा देश सम्झेर बाँचिरहन्छन्।