१२ पुस, काठमाडौं । नेपाली युवा बलर युनिशविक्रम सिंह ठकुरीले यूएईमा जारी इन्टरनेशनल लिग टी-२० खेल्ने भएका छन् । स्पिनर युनिशलाई मुम्बई इन्डियन्सको स्वामित्व लिएको रिलायन्स ग्रुपअन्तर्गत इन्डियाविन स्पोर्ट्सकै अर्को फ्रेन्चाइज टिम एमआई इमिरेट्स टिमका लागि नेट बलरका रूपमा टोलीमा समावेश भएका हुन् । युनिश कर्णाली याक्सबाट एनपीएल खेल्दै आएका छन् । कर्णालीका स्थानीय युनिश […]