कहाँ अल्झियो रास्वपा र बालेनबीच शुक्रबार नै हुने भनिएको सहमति ?

१२ पुस, काठमाडौं । शुक्रबार नै टुंग्याउने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरका मेयर बालेन शाहबीच हुने भनिएको सहमति शनिबारसम्म आइपुग्दा थप अनिश्चित बनेको छ । बालेन शाहको तर्फबाट छलफलमा रहेकाहरूले दुईपक्षीय सहमतिका क्रममा ऊर्जामन्त्री कुलमान घिसिङलाई पनि सँगै लानुपर्ने भनेपछि अन्तिम समयमा सहमति अनिश्चित भएको थियो । स्रोतका अनुसार सुरुमा दुई पक्ष […]