प्रवीण कुमार शर्मा रौतहट, पुस १२ गते । रौतहटको कटहरिया नगरपालिका -९ डुमरियामा रहेको ज्योती डिस्टिलरीमा भएको विस्फोटमा एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । शनिबार बिहान...