१२ पुस, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले शनिबार कानुन व्यवसायीहरूसँग छलफल गर्ने भएको छ । विशेषको माग राख्दै पार्टी समक्ष हस्ताक्षर बुझाएको समूहले शनिबार वरिष्ठ अधिवक्ताहरूसँग ‘कानुनी परामर्श बैठक’ गर्दैछ । बैठक अनामनगरमा दिउँसो २ बजेका लागि बोलाइएको विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका नेता बलदेव तिमल्सिनाले जानकारी दिए । उनका अनुसार मुख्य वक्ता […]