उदयपुरबाट ७५० किलो गाँजासहित २ जना पक्राउ

१२ पुस, काठमाडौं । उदयपुरबाट ठूलो परिणामको गाँजासहित दुई जना पक्राउ परेका छन् । चौदण्डीगढी नगरपालिकास्थित मदन भण्डारी सडकबाट ७५० किलो गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । को१ज ३४५६ नम्बरको जिपमा उक्त परिमाणको गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता केदारमान दोङले जानकारी दिए । गाँजासँगै प्रहरीले जिपचालक बेलटार नगरपालिका –६ का रवीन […]