साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीले अनलाइन ठगीबाट बच्न सचेतना प्रमुख उपाय रहेको बताएका छन् ।