जनार्जन खत्रीसर्लाही, पुस १२ गते । सर्लाहीको धनकौल गाउँपालिका–५, पासवान टोलमा ट्याक्टर पल्टँदा चालकको मृत्यु भएको छ । हरिवनस्थित इन्दुशङ्कर चिनी मिलमा उखु ‘अनलोड’ गरेर फर्कदै गरेको...