बलियो वैकल्पिक ध्रुव बनाउन एकता जरुरी छ : विराजभक्त श्रेष्ठ

रास्वपा नेता श्रेष्ठले विचार र व्यवहार मिल्नेहरूलाई एकता प्रक्रियामा ल्याएर बलियो वैकल्पिक ध्रुव बनाउने प्रयास भइरहेको बताएका छन् ।