थाइल्यान्ड र क्याम्बोडियाबीच ३ सातापछि शान्ति सम्झौता

१२ पुस, फ्नोम पेन्ह । थाइल्यान्ड र क्याम्बोडियाले जारी द्वन्द्वका लागि तत्काल युद्धविराम गर्न सहमति जनाएका छन् । दुवै देशले शनिबार केही सातादेखि जारी सीमा संघर्ष रोक्ने र शान्ति स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । यस क्रममा तीन साताभित्र कम्तीमा ४७ जनाको मृत्यु भएको र एक लाखभन्दा बढी मानिस विस्थापित भएका छन् । सहमति […]