१२ पुस, काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले तिलस्मी नेतृत्वको खोजीले मुलुकलाई कहीँ पनि नपुर्याउने बताएका छन् । देश कुनै एक व्यक्तिले नभई विचार, संस्था, प्रणाली र सामूहिकताले बन्ने उनको भनाइ छ । रास्वपा, मन्त्री कुलमान घिसिङ र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच चलिरहेको एकता प्रयासतर्फ संकेत गर्दै नेता ज्ञवालीले यस्तो बताएका हुन् । […]