इथियोपियाको ज्वालामुखी र नुनिला ताल

सुविधाको अभावका बाबजुद पनि प्रकृतिसँगको साक्षात्कारले हर तरिकाबाट हाम्रो यात्रा सार्थक रह्यो । अन्त्यमा, यस्तो अद्भुत प्रकृतिका सृजनाहरूलाई किन आठौं आश्चर्य नभनिएको होला भनी झन् आश्चर्य लाग्यो ।