१२ पुस, अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिकामा वेवारिसे अवस्थामा विभिन्न प्रकारका हात हतियार तथा विष्फोटक पदार्थहरू फेला परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी दिवस जिसीको कमान्डमा खटिएको गस्ती टोलीले विहान अन्दाजी १० बजे शितगंगा नगरपालिका वडामा नम्बर ११ बोक्सेमा विभिन्न किसिमका हतियार तथा विष्फोटक पदार्थहरू फेला पारेको हो । ग्रामिण गस्ति गर्ने क्रममा […]