१२ पुस, काठमाडौं । विभिन्न क्यान्सर रोगबाट पीडित भएकाहरूको उपचारका लागि कोष निर्माण गर्ने उद्देश्यले १८ सय किलोमिटर लामो साइकल यात्रा हुने भएको छ । आगामी जनवरी १ बाट सुरु हुने यो यात्राको अन्तिम तयारी पूरा भएको शनिबार आयोजकहरूले जानकारी गराएका छन् । साइकल कल्चर कम्युनिटीले धुलिखेल अस्पतालसँगको सहकार्यसहित विभिन्न संघसंस्था तथा व्यक्तिसँगको समन्वय र […]