तराइमा चिसोले जनजीवन कष्टकर, चोक चोकमा आगो बालियो

अविनाश चौधरीधनगढी, पुस १२ गते । चिसोले जनजीवन कष्टकर बनेपछि कैलालीको धनगढी बजारसहित विभिन्न पालिकामा चोक चोकमा आगो बालिएको छ । सर्वसाधारणले आगोे ताप्नका लागि सशस्त्र प्रहरीले विभिन...