प्रमुख तीन राजनीतिक दलका शीर्ष नेता र प्रधानमन्त्री सुशीला कार्कीबीचको छलफल शुरू भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार दिउँसो साढे तीन बजेबाट उनीहरूबीचको छलफल शुरू भएको हो । छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' छन् । यसैगरी छलफलमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल पनि सहभागी छन् । जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितिलाई सहज तुल्याउँदै आग...