‘उहाँ (कुलमान) पनि बैठकमा सहभागी हुनुहुन्छ । विशेषगरी बालेनसँग भएका कुराकानीबारे ब्रिफिङ हुने जानकारी हामीले पाएका छौं,’ सो पार्टीका एक नेताले भने ।