१२ पुस, काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । बैठक भोलि (आइतबार) बिहान ११ बजेका लागि बोलाइएको एक पदाधिकारीले जानकारी दिए । एघारौं महाधिवेशनपछि नयाँ नेतृत्व चयन गरेको एमालेमा त्यसपछि बस्न लागेको यो पहिलो बैठक हो । बैठकमा देशभरबाट प्राप्त भएका समानुपातिकतर्फका उम्मेदवारहरूको बारेमा छलफल हुने बताइएको छ । एमालेले समानुपातिकको बन्दसूचीका लागि […]