११ पुस, काठमाडौं । बंगलादेशमा जारी बंगलादेश प्रिमियर लिग (बीपीएल)को दोस्रो खेलमा नेपाली क्रिकेट टोलीका लेगस्पीनर सन्दीप लामिछानेले एक विकेट लिएका छन् । राजशाही वारियर्सबाट खेलिरहेका सन्दीपले शनिबार ढाका क्यापिटल्ससँगको खेलमा ४ ओभर बलिङ गर्दै ३५ रन खर्चिएर १ विकेट लिए । उनले कप्तान मोहम्मद मिथुनको विकेट लिएका थिए । खेलमा राजशाही भने पराजित भयो […]