१२ पुस, विराटनगर । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान संसदीय व्यवस्थाले मुलुकमा राजनीतिक स्थिरता दिन नसक्ने दाबी गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीमा जानुपर्ने बताएका छन् । जसपाले शनिबार आयोजना गरेको जनसभालालाई सम्बोधन गर्दै अध्यक्ष यादवले विद्यमान शासकीय स्वरूप र निर्वाचन प्रणाली नै मुलुकको विकासको मुख्य बाधक रहेको बताए । अध्यक्ष […]