हामी एउटा यस्तो संवेदनशील समयमा छौं, जहाँ सत्य भन्दा भ्रमको व्यापार बढी भइरहेको छ । युवा पुस्ताको भूमिकालाई लिएर अनेकन प्रश्न उब्जिएका छन् । तर कोलाहलबीच हाम्रो स्वर फरक हुनुपर्नेछ । किनकि, हामी समाजको सपना धुमिल बनाउने पंक्ति होइनौं । हामी त वैचारिक निष्ठामा अडिएको पङ्क्ति हौं । सामाजिक सञ्जालका क्षणिक ‘ट्रेन्ड’, भावनात्मक उक्साहट र […]