१२ पुस, काठमाडौं । उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य अभिषेकराज सिंहले जेनजी आन्दोलनपछिको परिस्थितिबाट स्थापित एजेन्डा पूरा हुनका लागि वैकल्पिक शक्ति मिल्नुपर्ने बताएका छन् । पार्टीको केन्द्रीय समिति बैठकपछि अनलाइनखबरसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । ‘जेनजी आन्दोलनपछि अहिलेको परिस्थिति जन्मिएको हो । हामीलाई सुशासन र पुस्तान्तरणको म्यान्डेट छ,’ सिंहले भने, ‘त्यसको एजेन्डा कायम […]