रविसँग बालेनले ५० प्रतिशत मागे, कुलमानलाई रविले ‘पछि ल्याऔं’ भने

‘कुलमानलाई कसरी मिलाउनुपर्छ भन्ने मेरो हो, तर सँगै लिएर जाऔं, जेनजीलाई पनि छुटाउन हुँदैन,’ बालेनले रविलाई भनेका छन् ।