वासिङटनमा गुरुङ समुदायले ल्होछार मनाउँदै

काठमाडौँ, पुस १२ गते। तमु धीं भर्जिनियाले हरेक वर्ष जस्तै यस वर्ष पनि वासिङ्टन डिसी महानगरमा धुमधामले तमु ल्होछार मनाउने भएको छ। वासिङटन डिसी क्षेत्र वरपर बस्नुहुने गुरुङको एकदमै स...