राप्रपाले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

१२ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । पार्टी प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार, समानुपातिक उमेदवारको सुची एवं समसामयिक राजनीतिक परिस्थितिको विविध विषयमा छलफल गर्न बैठक बोलाईको हो । बैठक आगामी सोमबार (पुस १४) गते बस्नेछ । सोमबार बिहान ८ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक बस्ने उनले जानकरी […]