बालुवाटारमा देउवा, ओली र प्रचण्डले के भने ?

‘चुनावमा जान वातावरण, सुरक्षाको प्रत्याभूति सबै खालको वातावरण बनाउन सरकार तयार रहेको बताउनुभएको छ । चुनाव हुन्छ कि हुँदैन भन्ने कुराको अब स्पष्ट जवाफ आयो अब चुनाव हुन्छ,’ सञ्चारमन्त्री जगदीश खरेलले भने ।