‘अस्तित्व’को प्रश्न उठाउँदै कुलमानको निष्कर्ष- नाम, चिन्ह र पद सबै उताको, हाम्रो के ?
‘पार्टीको नाम र चुनाव चिन्ह हाम्रो रहयो भने अध्यक्ष पनि दिन्छौं । प्रधानमन्त्री पनि छोड्छौं । यसका लागि उहाँहरू (रवि/बालेन) ले आँट गर्नुपर्छ,’ कुलमानको निष्कर्ष सुनाउँदै एक केन्द्रीय सदस्यले भने ।