१२ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र ऊर्जामन्त्री कुलमान घिसिङ फेरि संवादमा जुटेका छन् । स्रोतका अनुसार, बालुवाटारस्थित एक घरमा अहिले उनीहरूबीच वार्ता चलिरहेको छ । पार्टी केन्द्रीय समिति बैठकमा पछिल्ला घटनाक्रमबारे ब्रिफिङ गरेका घिसिङ लगत्तै बालेनसँग संवादमा जुटेका हुन् । घिसिङले पार्टीमा रास्वपाले अघि सारेको प्रस्तावमा पुनर्विचार गर्नुपर्ने बताएका थिए । […]