चितवनको सौरहामा क्षेत्रीय होटल सङ्घ नेपाल, चितवनद्वारा शनिबार आयोजित १९औँ चितवन हात्ती महोत्सवमा हात्तीको स्वास्थ्य परीक्षण गर्दै चिकित्सक । तस्बिरः गोपाल दाहाल/रासस