१२ पुस, काठमाडौं । नेपाली कांग्रेसले चुनावमा पार्टीका उम्मेदवारविरुद्ध लागेर निलम्बनमा परेकाहरूको कारबाही फुकुवा गर्ने निर्णय गरेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले केन्द्रीय अनुशासन समितिले गरेको निष्काशन, निलम्वन र पार्टीको विधान अनुसार स्वत: कार्वाहीमा परेकाहरूको बाँकी अवधि माफी/मिनाहा गर्ने निर्णय गरेको हो । ‘अघिल्लो निर्वाचनमा पार्टीको उम्मेदवार पार्टीले समर्थन गरेका उम्मेदवारका विरुद्ध उम्मेदवार […]