१२ पुस, काठमाडौं । नेपाल प्रोफेसनल गल्फर्स संघ (एनपीजीए) ले आयोजना गर्ने सूर्य नेपाल गल्फ टुर २०२५–२६ सिजन सुरु हुन लागेको छ। यस सिजनमा कुल आठ प्रतियोगिता आयोजना हुनेछन् । आठ प्रतियोगिताका लागि कुल नगद पुरस्कार राशी ८० लाख १० हजार रहने एनपीजीएका महासचिव दीपक आचार्यले जानकारी दिए। गत सिजनमा कुल नगद पुरस्कार राशी ६७ […]