१२ पुस, काठमाडौं । त्रिभुवन आर्मी क्लबले लिनिङ बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ । नेपाल बास्केटबल संघको आयोजनामा डंकमान्डु, बौद्धमा आयोजित प्रतियोगिताको शनिबार भएको फाइनलमा आर्मीले सोलो बास्केटबल क्लबलाई १०८-७७ ले पराजित गर्दै उपाधि जितेको हो । हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल)को छनोट प्रतियोगिताको रुपमा समेत रहेको यस प्रतियोगितामा १२ टोली सहभागी थिए । जसमा आर्मी […]