१२ पुस, विराटनगर । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले ९९ सदस्यीय कोशी प्रदेश कमिटी गठन गरेको छ । शनिबार इटहरीमा आयोजित प्रदेश स्तरीय भेलाले उक्त कमिटीको घोषणा गरेको हो । घोषित कमिटीमा केन्द्रको संरचना जस्तै अध्यक्ष परिषद् बनाइएको छ, जसमा मदन भट्टराई, सम्झना राई (सन्ध्या), शम्भु चौधरी र नरेन्द्र बस्नेत छन् । कोशी प्रदेश इन्चार्जमा […]