नोटिङहमलाई हराउँदै सिटी प्रिमियर लिगको शीर्षस्थानमा

१२ पुस, काठमाडौं । म्यान्चेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको शीर्षस्थानमा उक्लिएको छ । शनिबार बेलुका भएको खेलमा नोटिङहम फरेस्टलाई हराउँदै सिटी शीर्षस्थानमा उक्लिएको हो । नोटिङहमकै मैदानमा भएको खेलमा सिटी २-१ ले विजयी भयो । सिटीको जितमा तेजानी रेन्डर्स र रायन चेर्कीले १-१ गोल गरे । फरेस्टका लागि ओमारी हचिन्सनले एक गोल गरे । […]