एसपीए लिटल फ्लावर प्राइड लिगको तयारी तीव्र, १३ टोली सहभागी हुने

१२ पुस, काठमाडौं । नवौं संस्करणको एसपीए लिटल फ्लावर प्राइड लिग खुल्ला टी-२० क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक संस्था लिटल फ्लावर स्पोटर्स एण्ड इभेण्ट्स प्रालिले सनिबार धनगढीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगीताको तयारीबारे जानकारी गराएको हो । प्रतियोगितामा काठमाडौं, मधेश र सुदूरपश्चिमका गरी १३ टोलीले सहभागिता जनाउने लिटल फ्लावर स्पोटर्स एण्ड इभेण्ट्स […]