१२ पुस, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टीबाट मकवानपुरको क्षेत्र नं. १ का लागि पुराना नेता विरोध खतिवडादेखि युवा नेता विजय गौतमसम्म सिफारिस भएका छन् । खतिवडा विगतमा पटकपटक सांसद भएका नेता हुन् भने गौतम साविक नेकपा (माओवादी केन्द्र) का जिल्ला इन्चार्ज हुन् । पूर्वसांसद खतिवडाको क्षेत्र नं २ मा पनि शिफारिस भएको छ । क्षेत्र […]