१२ पुस, काठमाडौं । नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द विप्लवले प्रधानमन्त्री सुशीला कार्कीले जेनजी विद्रोहीहरूलाई अपराधी करार गर्ने प्रयास गर्न खोज्दा देशको हालत के हुन्छ भनेर प्रश्न गरेका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो आरोप लगाएका हुन् । महासचिव विप्लवले जेनजी विद्रोहले बनाएको सुशीला कार्की नेतृत्वको वर्तमान सरकारले कांग्रेस, एमाले […]