रग्बी संघको बजेट १ करोड ३५ लाख

१२ पुस, काठमाडौं । नेपाल रग्बी संघको १३औँ वार्षिक साधारण सभामा १ करोड ३५ लाख रुपैंयाको बजेट पारित भएको छ । शनिवार आयोजित साधारण सभामा संघका कोषाध्यक्ष दीपक अधिकारीले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको हो । साथै उनले अर्को वर्षका लागि प्रस्ताव गरेको अनुमानित बजेट पास भएको हो । सात प्रदेश, ५८ जिल्ला […]