निर्वाचन आयोगले गर्‍यो अन्तिम मतदाता नामावली प्रकाशन

१२ पुस, काठमाडौं । निर्वाचन आयोगले अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ । आयोगका प्रवक्ता एवं सहसचिव नारायण प्रसाद भट्टराईले फागुन २० गतेसम्ममा १८ वर्ष उमेर पूरा हुने नागरिकहरूको विवरणलाई अद्यावधिक गरी अन्तिम नामावली प्रकाशन गरिएको जानकारी गराएका छन् । उनका अनुसार, अन्तिम मतदाता नामावलीमा ९६ लाख ६३ हजार ३५८ पुरूष, ९२ लाख ४० हजार […]