चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित मुग्लिन बजारमा शनिबार जारी दोस्रो सुन्तला महोत्सव तथा फुड फेस्टिवलको स्टलमा सुन्तला किन्दै सर्वसाधारण । चितवन उद्योग संघ इच्छाकामना समिति र होटल व्यवसायी संघ इच्छाकामना इकाइको संयुक्त आयोजनामा शुक्रबारदेखि सुरु भएको महोत्सव पुस १५ गते सम्म चल्नेछ । तस्बिर : रासस