बालेन–कुलमान वार्तामा मिसिए रवि

१२ पुस, काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङ र काठमाडौंका मेयर बालेन्द्र शाह (बालेन) बीच भइरहेको छलफलमा रास्वपा सभापति रवि लामिछाने पनि मिसिएका छन् । घिसिङ र शाहबीच साँझदेखि चलिरहेको वार्तामा लामिछाने मिसिएका हुन् । निकट स्रोतका अनुसार, अहिले उनीहरू तीन जनाबीच छलफल चलिरहेको छ । यो वार्तालाई निर्णायक मानिएको छ । यद्यपि औपचारिक रुपमा केही […]