ओलीमाथि देउवा हाबी भएको बालुवाटार बैठक

‘ठीक छ, सुरक्षा व्यवस्था राम्रो हुनुपर्छ, सेना परिचालन गरेर भएपनि गराउनु पर्छ,’ प्रधानमन्त्री कार्कीलाई रोकेर देउवा बोले । सेना परिचालन गरेर चुनाव गराउने देउवाको तर्कमा भने ओलीले खण्डन गरेका थिए ।