रवि–बालेनविच ७ बुँदे सम्झौता, रविले पार्टीको नेतृत्व गर्ने, बालेनलाई आगामी प्रधानमन्त्रीमा अघि सार्ने

१३ पुस, काठमावडौं । राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविच एकता गर्ने सम्झौता भएको छ । केहीबेरअघि उनीहरुविच ७ बुँदे सहमती भएको हो । सम्झौतापत्र अनुसार, रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व गर्नेछन् भने बालेन शाहलाई आगामी प्रधानमन्त्रीका रुपमा अघि सार्ने सहमती भएको छ । सम्झौतापत्रमा रास्वपा सभापति रवि लामिछाने र बालेन […]