लामो छलफल पछि रास्वपा र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीच ७ बुँदे सहमति भएको छ । सहमतिपत्रमा रास्वपाका सभापति रवि लामिछाने र बालेनले आइतबार बिहान हस्ताक्षर गरेका छन् ।