रवि-बालेनबिच ७ बुँदे सहमति : रवि पार्टी सभापति, बालेन संसदीय दलको नेता

काठमाडौं पुस १३ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन बिच सहमति भएको छ । उहाँहरूबिच आइतबार पुस १३ गते राति सहमति भएको हो ।आ...