सम्झौतापत्रमा लामिछाने र शाह दुवै आ–आफ्नो पदीय हैसियतमा मौन रहेर नाममात्रै लेखेका छन् । अब बालेन शाह रास्वपाकै नेता बन्नेछन् । पार्टीको नाम, चिन्ह र झण्डा यथावत हुनेछ ।