गुल्मीमा माटोको ढिस्कोले पुरिएर २ जना घाइते

१३ पुस, गुल्मी । गुल्मी जिल्लाको इस्मा गाउँपालिका–६ बुल्म राङदलचौरमा शनिबार दिउँसो घर लिप्ने माटो खन्ने क्रममा दुई जना घाइते भएका छन् । इस्मा गाउँपालिका–५ बनगाउँ निवासी वर्ष ४७ की हिरा बिष्ट र वर्ष २३ की सुमित्रा मुखिया घाइते भएका हुन् । माटोको ढिस्को खस्दा च्याप्पिएर उनीहरु घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक […]