कोको थिए रवि–बालेन सम्झौताका साक्षी ?

रवि-बालेन ७ बुँदे सम्झौताको ऐतिहासिक क्षणमा जेनजी युवा अगुवा केपी खनालदेखि कलाकार निश्चल बस्नेतसमेत साक्षी रहे ।