आज तराईमा हुस्सु, हिमाली भूभागमा हिमपातको सम्भावना

काठमाडौँ, पुस १३ गते । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार दिउँसो तराई भूभागका अधिकांश स्थानमा हुस्सु–कुह...