हर्क सम्पाङले रवि–बालेन सम्झौतालाई 'केबल सत्ताका लागि' र 'विदेशी हस्तक्षेप'लाई संस्थागत गर्नका लागि भएको टिप्पणी गरेका छन् ।